• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: साईन्टिस्टहरुको सम्मेलनमा...


हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा शेरेले सबैलाई चकित परिदिएछ!!
शेरे: "मैले एउटा एस्तो चिज बनाएको छु जस मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!"
साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
.
.
.
शेरे: "प्वiल्"